Pages

Friday, August 17, 2012

गजल

        सपनाको मायाँ 

                                  

गरि छाड्ने चाहनाको मायाँ तिम्रो भन्दा 
मलाई मेरो सपनाको मायाँ तिम्रो भन्दा 

ईख ठूलो हुँदो रैछ सारा संसारमा 
दुखी यही भावनाको मायाँ तिम्रो भन्दा 

दुख्दा मुटु आँखामा आँशु नओभाँउदा  
गरेका ती कल्पनाको मायाँ तिम्रो भन्दा 

गरि छाड्ने चाहनाको मायाँ तिम्रो भन्दा
मलाई मेरो सपनाको मायाँ तिम्रो भन्दा 

3 comments:

  1. यो निस्सार संसारमा सबैलाई आफ्नै माया त लाग्छ नि, अरुलाई गरिने माया पनि आफुलाई नै गरेको मायाको प्रतिबिम्ब जस्तै लाग्छन् मलाइ

    ReplyDelete
  2. सुन्दर सृजना!

    ReplyDelete