जिउने सँगै रहर उसको रहरै हुनेछ
बुझन प्रभु म बिना त्यो त ठहरै हुनेछ
फूलको थुंगा झैं गरि राख्छ उसले शिरमा
को हुन्छ यस्तो जीवनै दिने दुख र पिरमा
मान्छेको जुनी दुई नै दिनको लैजानु के छ र
रुवाई मार्नु भन्दा त राम्रो बाँच्नु हँ'सार
मागेछ उता यी हात यता दिन म सक्दिन
जे भन्छौ मान्छु कसैको अरु हुन म सक्दिन
खोसे लौ खोस यो मेरो प्राण म उसको संसार
ऊ माथि धोका दिएर अन्त हुँदैन पियार